अष्ट्रेलियामा नेपाली फोटो प्रतियोगिता, विजेतालाई २५ सय डलर पुरस्कार

मेलबर्न । अष्ट्रेलियामा पहिलो पटक नेपाली फोटो प्रतियोगिता आयोजना हुनेभएको छ । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रही सामाजिक कार्यमा सक्रिय साथी अष्ट्रेलियाले प्रतियोगिताको आयोजना गरेको हो ।     आयोजकका अनुसार, प्रतियोगिता अष्ट्रेलियाव्यापी रहनेछ । प्रतियोगितामा विजयी व्यक्तिले २५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, द्वितीयले १५ सय, तृतीयले ५ सय र सहभागी … Continue reading अष्ट्रेलियामा नेपाली फोटो प्रतियोगिता, विजेतालाई २५ सय डलर पुरस्कार