काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७६ रुपैयाँ २२  पैसा तोकिएको छ ।

 

नेपाल राष्ट्र बैंकले सोमबार (माघ २१) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४८ पैसा रहेको छ ।

Please follow and like us:

Comments