बलीउड एक्टर्स प्रियंका चोपडाकी कजिन बार्बी हान्डा बलीउडमा डेब्यु गर्दैछिन । प्रोड्युसर अनुभव सिन्हाको फिल्मबाट बार्बीले डेब्यु गर्न लागेकि हुन् ।

फिल्ममा डेब्यु गर्ने क्रममा उनले आफ्नोे परिवर्तन गरेर मनारा राखेकि छन् । फिल्मको पोष्टरमा मनारा टपलेस देखिएकी छन् ।  यस अघि प्रियंकाका दुई बहिनि परणिति चोपडा र मिरा चोपडाले पनि बलिउडमा डेब्यु गरिसकेका छन् । प्रियंका आफैपनि बार्बीसंग एउटा विज्ञापनमा काम गरीसकेकि छन् । बार्बीले यसभन्दा पहिले पुर्वी दक्षिण भारतको केहि फिल्ममा काम गरिसकेकी छन् । यद्यपी बलीउडमा प्रवेश गर्न उनलाई दिदि प्रियंकाले सहयोग गरिरहेकी छन् ।

Comments