काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७८ रुपैयाँ १४ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७७ रुपैयाँ ७३  पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार (माघ १३) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

 

Comments