काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ८० रुपैयाँ १७  पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार (पुस २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२९ रुपैयाँ २८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको छ ।

Comments