चितवन । श्रीमानलाई आ त्मह त्या गर्न दु रु त्साहन गरेको अ भि योगमा थुनामा रहेको रन्जना मैनाली एक लाख धरौटीमा छुटेसंगै पहिलो पटक मिडियामा आएकी छन् । रञ्जनालाई धरौटीमा रि हा गरेपछि रविका परिवार अहिले आ क्रो शि त भएका बेला रन्जनाले भने रवीका परिवारलाई उल्टै आ रोप लगाएकी छन् ।

रन्जनाका अनुसार विवाह गर्नुअघि नै अष्ट्रेलिया जाने सर्तमा रवीले विवाह गरेको तर भिषा नलागेका कारण रविले आफुलाई वास्ता गर्न छाडेका थिए । रवि चार पाँच पटक प्रहरी केश परेका कारण अष्ट्रेलिया जाने भिषा नलागेको हुन सक्ने रञ्जनाले बताएकी छन् । रविले आफु अष्ट्रेलिया जान नपाए पछि रञ्जनालाई म अब यतै विवाह गर्छु अष्ट्रेलिया आउन पाइन मेरो बुवाले पठाइदिएको पैसाको हिसाव किताव गरेर पठाइदे भनेको रञ्जनाले बताएकी थिइन् ।

रवि विग्रिएका कारण रविको वुवाले पनि छोरालाई सुधार्न सकिन तिमी नै हाम्रो भरोषा हौ भन्ने गरेको पनि उनले बताएकी छन् । रञ्जनाले मिडियामा यस्तो कुरा खुलाएपछि रञ्जनाको ससुराले उनका लागि फेरी भिडियो सन्देश छोडेका छन् । घर जग्गा बैंकमा राखेर करिब ५० लाख रुपैया पठाएर बुहारीलाई अष्ट्रेलिया पढ्न लगाएका कारण रविका परिवारले भने छोरा पनि गुमाएका छन् भने बुहारी पनि गुमाए । मंसिर ९ गते भएको घ टना त्यसपछि रन्जना मैनाली लाई हिरा सतमा राखेर अनुसन्धान गरिएको थियो ।

रन्जनाले रबि रुवाली लाई पैसाको लागि प्रयोग गरेको र छोरालाई वास्ता गर्न छोडेको रविका परिवारको आ रोप छ । रविका बुवाले रञ्जनाले रविलाई पठाएको म्यासेज देखाउँदै उनका लागि यस्तो शन्देस छोडेका छन् । मात्र राम्रो गर्नी गरेको र अरु बेला वास्ता नगरेको र अनेक बाहानामा बोल्न नखोजेको म्यासेसहरु पनि देखिएको रविका बुवाको आ रोप छ ।

रन्जनाले रवी बाबु-आमासंग झगडा गरेर इन्डिया गरेर ६/७ महिना बसेको त्यहाँ बस्दा आफुसंग एक पटक पनि कुरा नगरेको, आफुलाई ब्लक गरेको बताएकी थिइन् । तर रवी इन्डियाको बेंगलोरमा बस्दा जसको कोठामा बसेका थिए तिनै व्यक्ति अहिले मिडियामा आएका छन् ।

 

Please follow and like us:

Comments