मेलबर्न । अष्ट्रेलियाले आवश्यक जनशक्ति तथा बजारमा विभिन्न क्षेत्रमा रहेको कामदारको माग अनुसार हरेक वर्ष दक्ष पेशाको सुचीमा हेरफेर गर्ने गर्छ । यसैक्रममा सरकारले २०२० का लागि उक्त सुचीमा केही हेरफेरको संकेत गरेको छ ।
रोजगारी तथा सिप विभागले ३८ पेशामा हेरफेरको संकेत गरेको हो । जसमा ११ पेशा हट्न सक्ने, १७ पेशामा केही हेरफेर, ४ पेशा थप हुने संकेत गरिएको छ ।
यस्तो छ सुचीमा परिवर्तनको प्रस्ताव :
हटाउनको लागि संकेत गरिएका पेशाहरु
Traffic Light Bulletin 2019
सुचीमा परिवर्तनको लागि संकेत गरिएका पेशाहरु
Traffic Light Bulletin 2019
थप हुनसक्ने पेशाहरु
Traffic Light Bulletin 2019
तलबमा हेरफेर हुनसक्ने पेशाहरु
Traffic Light Bulletin 2019
Source : SBS News
Please follow and like us:

Comments