सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले अन्य राज्यका आप्रवासीका लागि १९० भिसाको इन्भिटेसन बन्द गरेको छ । १९० भिसा स्किल्ड नोमिनेटेड भिसा हो ।
स्किल्ड नोमिनेटेड भिसा उच्च दक्ष व्यक्तिहरुको लागि प्रदान गरिन्छ । यो स्थायी भिसा हो । २०२० को लागि यस भिसाको बारेमा जानकारी दिंदै राज्य सरकारले उल्लेख गरको छ , ““Commencing January 2020, NSW will generally not invite candidates to apply for nomination by NSW for a Skilled Nominated Visa (190) if they are currently residing in another Australian state or territory।”
विज्ञहरुले भने EOI का आधारमा राज्य सरकारले उक्त निर्णयमा फेरबदल गर्नसक्ने बताएका छन् ।
Source : SBS News

Comments