काठमाण्डौ,मंसिर- रोजगारीको लागि परदेशी भुमीमा जान बाध्य गायक,सर्जक तथा मोडल प्रेम सापकोटा “सोनु”परदेशमा ब्यस्तताका बाबजुद पनि नेपाली गीत संगितको जगेर्ना गर्न लागि परेका छन। उनै प्रेम सापकोटा “सोनु”को उत्कृष्ट अभिनय रहेको मार्मिक लोकदोहोरी गीत सार्बजनिक भएको छ ।

चर्चित गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सुमधुर आवाज,आयान न्यौपानेको लय तथा शब्द सिर्जना रहेको अत्यन्तै मार्मिक गीत “सजाय”सार्वजनिक भएको हो ।

स्मृति तिमिल्सिना गुरूआमाको निर्देशन,रञ्जिता गुरूङ र प्रेम सापकोटा “सोनु”को अभिनय,सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

https://www.youtube.com/watch?v=mzDonMBbj3U

https://www.youtube.com/watch?v=mzDonMBbj3U

 

Comments