काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारकालागि एक अष्ट्रेलियन डलरको विक्री दर ७७ रुपैयाँ ३६ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर १३) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ २८  पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४३ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ ।

Comments