कार्तिक २९ , चितवन ।

भरतपुरमा रहेको सि जि ल्यान्ड्मार्कले ग्राहाकहरुलाइ लक्षित गरि आयोजना गरेको लक्की ड्रको बिजेताहरु घोषणा गरिएको छ । लक्की ड्र मार्फत टि.भि.एसको स्कुटी बिजेता सुजन पौडेल भएका छन । त्यस्तै एल.जिको रेफ्रिजेरेटर बिजेता कृतिका श्रेष्ठ बनेकी छिन । दृश्य क्षेत्रीले एल.जिको वासिङ्ग मेसिनजित्न सफल बनेकी छन् ।
सि जि ल्यान्डमार्कले आयोजना गरेको दशै तिहार र छटको अबसरमा रु उक हजार भन्दा माथिको समाजन सामान खरिद गर्ने ग्राहकहरु बिचको लक्की ड्र मा पबित्रा पौडेलले थाइल्यान्ड भ्रमणको दुई वटा इयर टिकट प्राप्त गरेकी छिन ।

यस्तै सबिता घिमिरेले डिजिकमको यसि जित्न सफल भएकि छिन । अन्य बिजेताहरुमा २० जनालाइ सौराहा होलिडे प्याकेज र २० जनालाइ सिनेम्याक्सको तर्फ बाट सिजि ल्यान्डमार्कमा रहेको आधुनिक फिलमहलको मुभी टिकट समेत प्रदान गरियको छ ।

गत असोज १२ गते देखि कार्तिक १७ गते सम्म सिजि ल्यान्डमार्कमा गएर रु एक हजार भन्दा माथिको सामन खरिद गर्ने ग्राहाकहरु बिच लक्की ड्र मार्फत सो पुरस्कार प्रदान गरियको हो । कार्यक्रममा पैतिस हजार भन्दा बढि कुपनहरु संकलन भएका थिय ।

ग्राहक लक्षित यस्ता कार्यक्रमले ग्राहकहरुमा थप हौसला मिल्दै जाने र आगामी दिनमा पनि यस्ता गतिबिधीहरुले निरन्तरता पाउने सि जि ल्यान्डमार्क भरतपुरका मल म्यानेजर उज्वल के.सि ले जानकारी दिनुभयो । साथै कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरुलाइ सम्मान गरियको थियो ।
सिजि ल्यानडमार्क पछिल्लो समय ग्राहक बर्गको रोजाइको सपिङ्ग महल समेत बनेको छ । हरेक कामहरु डिजिटल माध्याम बाट गरिने सिजी महलमा सामान किन्न मात्र नभएर घुम्नका लागि समेत आउने गरेका छन् ।

Comments