एजेन्सी । पोर्चुगलले लिथुनियालाई हराउँदै युरोकप छनोट नजिक पुगेको छ । रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लिथुयानियालाई ६–० ले पराजित गर्यो ।

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याएका छन् । पोर्चुगलका लागि रोनाल्डोको यो नवौँ ह्याट्रिक हो ।  रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ ।

Comments