सिड्नी । अष्ट्रेलियाको जंगलबाट फैलिएको आगोले अहिले भयानक रुप लिइरहेको छ ।
NSW RFS

@NSWRFS

A statewide total fire ban remains in force today due to dangerous fire conditions. Catastrophic fire danger in Sydney, Hunter, Illawarra. Widespread severe and extreme fire danger.
 न्यू साउथ वेल्स् र क्वीन्स्ल्याण्डमा झाडीयुक्त जंगलमा गत शुक्रबारबाट फैलिएको आगलागीमा तीन जनाको मृत्यु भैसकेको छ भने हजारौं विस्थापित भएका छन् । आगलागी अष्ट्रेलियाको अर्को प्रमुख शहर सिड्नी देखि व्रिसवेन नजिकको गोल्डकोष्टमा समेत पुग्न सक्ने आंकलन गर्दै सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

EMERGENCY WARNING: Wine Country Dr, North Rothbury (Cessnock LGA) The fire is burning in the area of Wine Country Drive at North Rothbury and spreading quickly. Property is under threat. If you are in the area, it is too late to leave. Seek shelter.

आगलागीबाट हालसम्म १ सय ७८ घर जलेको तथ्यांक आएको बताइएको छ । आगो अझ फैलिन सक्ने हुनाले आगलागी भैरहेको ठाउँबाट नजिकका मानिसहरुले आफ्नो बसाई सार्न अधिकारिहरुले आग्रह गरेका छन् ।
Bureau of Meteorology, Australia

@BOM_au

 Dry & gusty winds ahead of a trough & cold front will bring dangerous weather conditions to fire-affected areas of & from tomorrow.

A change in wind direction can rapidly alter the course of fires & broaden fire fronts. Stay up to date at: http://ow.ly/aIou50x7gqj

उनीहरुले अब ढिलो भैसकेका कारण जतिसक्दो छिटो आफू सुरक्षित रहने उपाय खोज्न सबैलाई आग्रह गरेका छन् । आगलागीका कारण ६ सय स्कुल बन्द भएका छन् ।
NSW RFS

@NSWRFS

 Latest fire prediction map for north coast fires, based on latest observations and forecast. More areas included in risk area if fires take a run as expected today, including Wauchope. Detailed map at http://www.rfs.nsw.gov.au/__data/assets/pdf_file/0005/121595/North-East-Fires-Prediction-
अष्ट्रेलियामा गर्मी मौसम भएका कारण तापक्रम तथा तातो हावाको वेग अझै बढ्ने र यसले गर्दा आगलागी झन् फैलिनसक्ने बताइएको छ । यो समय एकदमै भयानक र संकटको भएको भन्दै सरकारले न्यु साउथ वेल्स र क्विन्सल्याण्डमा सात दिने संकटकालको घोषणा गरेको छ । यसपाली अहिलेसम्म न्यु साउथ वेल्सको १ मिलियन हेक्टर जमिन आगलागीमा परेको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि तीन हजार अग्नी नियन्त्रक फ्रन्ट लाइनमा छन् ।

Comments