अष्ट्रेलियामा विभिन्न देश तथा समुदायबाट आएका व्यक्तिहरुको संख्या बढिरहेको छ । वेस्टर्न अष्ट्रेलियामा ती विभिन्न समुदायको पहिचान, सम्पूर्ण समुदाय बीचको एकता र सद्भाव झल्काउने साथै मनोरंजनको लागि वृहद कार्यक्रम हुँदैछ ।

Fusion Festival is a family friendly event with a wide range of free and low cost activities for all ages. The event will be held at Mills Park, 86 Brixton Street, Beckenham, on Saturday 9 November 2019, from 3pm to 9pm.

Fusion Festival will feature a vast array of cultural and family friendly activities, including cultural cooking demonstrations, a global village with interactive arts and craft stalls, live and roving multicultural entertainment, a youth zone, children’s zone and a diverse range of food trucks and stalls.

उक्त फ्युजन फुड एण्ड कल्चर फेस्टिभलमा नेपालको समेत स्टल रहने बताइएको छ । नेपाली दुतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सहकार्य गरि नेपाली खाना सहितको नेपाली स्टल राख्ने भएका हुन् । उक्त स्टलबाट पर्यटन वर्ष २०२० को बारेमा जानकारी फैलाउंदै नेपाली कला, संस्कृति र खानाको प्रबर्द्धन गर्ने उद्देश्य रहेको सुचनामा जनाइएको छ ।

Please save the date and time.
Visit Nepal stall on Fusion Food and Culture Festival on 9 November 2019 at Mills Park, Beckenham, get more information about beautiful HImalyan country, Nepal and enjoy Nepali delicacies.
Don’t forget to share this information to your local friends and colleagues too.

साथै यस उद्देश्यलाई सार्थक बनाउनको लागि सम्पूर्ण नेपाली समुदायलाई अन्य समुदायका साथीहरुलाई समेत जानकारी दिई सहभागी हुन आग्रह गरिएको छ । फ्युजन फुड एण्ड फेस्टिभल यही नोम्भेम्बर ९ अर्थात शनिबार दिउँसो ३ बजे देखि ९ बजेसम्म Mills Park , Beckenham मा हुनेछ ।

Comments