काठमाडौं । महाराजगञ्जको साम्बाला होटेल पछाडि जुवाखालबाट प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महराजगञ्जको साम्बला होटलको पछाडि विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

शनिबार महानगरीय प्रहरी परिसरको टोलीले जुवाखेलीरहेको गोप्य सूचनाका आधारमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान शुरु गरिएको सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा यी हुन्
१० प्रदीप बोगटी
२०रामकृष्ण केसी
३० इन्द्र श्रेष्ठ
४०रज्जत राजवंशी
५० हालम प्रसाद पराजुली
६० अशोक श्रेष्ठ
७० सीताराम खड्का
८० रोचन तामाङ
९० राम तामाङ
१०० कृष्ण भण्डारी
११० सुमन गुरुङ
१२० सुमन अग्रवाल
१३० सेमित सिलवाल
१४० सोदेल कार्की
१५० पवन अग्रवाल
१६० पवित्र कुमार कार्की
१७०बलराम सापकोटा
१८० थाक तामाङ
१९० मुक्ति लामा
२०० शम्भू बुढाथोकी
२१० प्रेम थापा मगर
२२० बुद्ध लामा
२३० थम्कु शेर्पा
२४० लवाङ लामा

Comments