मेलबर्न । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियाकालागि तिहारको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिले सिड्नीमा नोभेम्वर २९ को दिउँसो १ः०५ बजे भाइटीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै मेलबर्नमा नोभेम्वर २९ को मध्यान्ह १२ः५० बजे र ब्रिस्बेनमा मध्यान्ह १२ः०५ बजे भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर त्यस दिन दिनैभर भाइटीका गर्न सकिने पनि समितिको भनाइ छ ।

Comments