काठमाडौं । बीस घण्टे नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि चिनफिङ चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छन्।

उनी चढेको एयर चाइनाको ‘बि७४७–८आई’ जहाज दिउसो ४ः१० मा अवतरण गरेको हो। उनी चढेको जहाज दिउँसो ४ः३० बजे काटमाडौं अवतरण गर्ने भनिएपनि केही समयअगावै अवतरण गरेका हुन्।

Comments