काठमाडौं । नेपाली चलचित्र छक्का पन्जा २ आज राति देखि युट्युबमा हेर्न पाइने भएको छ । उक्त चलचित्रका निर्माता दीपक राज गिरिले छक्का पन्जा २ सोमबार राति ८ :३० बजे युट्युबमा राखिने जानकारी दिएका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत दीपक राज गिरिले चलचित्र युट्युबमा ढिलो राख्दा गालि र माया दिने सबैलाई धन्यवाद दिंदै छक्का पन्जा ३ पनि युट्युबमा चांडै आउने जानकारी गराएका छन् ।

Deepak Raj Giree 

Breaking news :

छक्का पन्जा २ आज राति ८.३० बजे युटूबमा

र छक्का पन्जा ३ पनि चॉढै …

ढिलो रिलिजको कारण पाएको माया र गालि दूबैको लागि धन्यबाद

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments