सिड्नी । अष्ट्रेलियामा अब नयाँ सडक नियम आउने भएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यले सेप्टेम्बर २६ देखि नयाँ सडक नियम ल्याउन लागेको हो ।

नियम उल्लङ्घन गर्नेले ४ सय ५७ डलर जरिवाना तिर्नुपर्नेछ । त्यस्तै, ३ पोइन्ट समेत काटिनेछ । न्यु साउथ वेल्स राज्य सरकारले सडक सम्बन्धि नियममा स्पीडको लागि नयाँ नियम ल्याएको हो । गाडी चलाउँदा ब्रेअकडाउन र इमर्जेन्सी गाडीसंग निश्चित दूरी राख्नुपर्नेछ ।

यस्तो छ नयाँ नियम :

From 26 September, motorists will no longer need to slow down to 40km/h on roads with speed limits of 90km/h or more…

Posted by NSW Road Safety – NSW GOV on Tuesday, September 17, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments