मेलबर्न । अष्ट्रेलियामा रहेका विद्यार्थीहरुमा निराशा र डिप्रेसनका खबरहरु फैलिने गरेका छन् । जस्तोसुकै संघर्षले पनि आफूलाई सपनाबाट नडगमगाउने र यही संघर्षले नै आफ्नो सपना पूरा हुने संदेशका साथ नेपाली विद्यार्थीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विद्यार्थीको रुपमा अष्ट्रेलियामा संघर्षरत सागर कुँवरको नयाँ म्युजिक भिडियो ‘अँध्यारो रात’ सार्वजनिक भएको छ । गीतमा सागर कुँवरकै शब्द तथा स्वर रहेको छ भने AK Gee को मिक्सिंग तथा मास्टरिङ्ग रहेको छ ।

म्युजिक भिडियोलाई मेक मनि रेकर्ड्सले बजारमा ल्याएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments