एजेन्सी । ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन् । सन्यास फिर्ता पछि उनले कोलम्बियाको सर्वाधिक सफल क्लब सान्टा फे बाट कमब्याक गर्ने भएका छन् ।

सन्यास फिर्ता पछिको उनको पहिले खेल आगामी अक्टोबर १७ तारिखमा हुनेछ । उक्त मैत्रीपूर्ण खेलमा रोनाल्डिन्होलाई हेर्न खेलप्रेमीहरु उत्साहित भएको बताइएको छ ।

दुई पटकसम्म फिफा वर्ष खेलाडी भएका रोनाल्डिन्होले गत २०१८ को जेनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका थिए । तर उमेरलाई पनि चुनौती दिंदै उनी ३९ वर्षको उमेरमा फेरी मैदानमा फर्किने भएका छन् । Source : independent.co.uk

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments