काठमाडौं । डेंगु संक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ ।

डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Comments