मेलबर्न । अष्ट्रेलियामा अब विदेशी नर्सहरुका लागि नयाँ नियम आउनेभएको छ । अष्ट्रेलियन सरकारले यसै वर्ष देखि नर्सहरुको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो ।

हाल अष्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अष्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज कोर्स गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उनीहरु दर्ता गरेर काममा लाग्न पाउँछन् ।

आगामी अक्टोबर १ देखि भने नर्सहरुले ब्रिज कोर्स र outcomes-based-assessment (OBA) बीचमा एउटा रोज्न पाउनेछन् । अर्को वर्ष अर्थात २०२० देखि भने OBA लागु हुनेछ ।

यस बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments