काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले यस वर्षको दशैंको घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको छ ।

विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको छ । विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाका लागि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम समय छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments