एजेन्सी । स्वीस खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दामीर जुमहुरलाई  हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

विश्व वरियताको तेस्रो नम्बरमा रहेका फेडेररले पहिलो सेट गुमाएपनि खेलमा उत्कृष्ट पुनरागमन रच्दै ९९ औ वरियताका दजुमहुरलाई हराएका हुन् ।

उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीबीचको विजेतासँग खेल्नेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments