अष्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेष्ट क्रिकेट आजदेखी सुरु हुदैछ ।

दुई टेष्ट म्याचको श्रृङ्खला अन्र्तगतको पहिलो टेष्ट दुवई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार विहान पौने ११ वजे सुरु हुनेछ ।  तीन एक दिवसीय क्रिकेटको श्रृङ्खला क्लीन स्वीप गरेको अष्ट्रेलिया टेष्ट क्रिकेटमा पनि त्यही नजिता दोहोर्याउने सुरुमा छ भने पाकिस्तान टेष्ट क्रिकेट जित्दै नजिता आफ्नो पक्षमा पार्ने प्रयासमा हुनेछ ।

अष्ट्रेलिया माईकल क्लार्कको कप्तानी तथा पाकिस्तान मिसवहा उलहकको नेतृत्वमा मैदानमा उत्रदैछ ।

Comments

comments