मेलबर्न । अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । बुधबार देखि एक हप्तासम्मको लागि वुलवर्थमा सेल लाग्ने भएको हो ।

७ सय भन्दा बढी वस्तुमा सेल लाग्नेछ । सेलमा ५० प्रतिशत सम्म छुट हुनेछ । खानेकुरा देखि सरसफाईका सामानमा सेल लाग्ने बताइएको छ ।

उक्त छुट अफर आगामी अगस्ट २७ सम्म रहने बताइएको छ । छुटमा रहने सामानको लिस्ट बारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

Source : 7 news

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments