काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाई आज मन्त्री नियुक्ति गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार भट्टराईको आजै दिउँसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुनेछ ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments