मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आज यो वर्षकै चिसो दिन रहेको छ । बिहान मेलबर्नको तापक्रम माइनसमा झरेको थियो भने विस्तारै तापक्रम बढेर ३ डिग्री सेल्सियससम्म पुगेको थियो ।

मौसम विभागका अनुसार, मेलबर्नमा गत वर्षको अगस्ट महिना देखि अहिलेसम्मको आज सबैभन्दा चिसो दिन हो ।

आगामी हप्तासम्म तापक्रम केही बढ्दै गएतापनि मौसम चिसो नै रहने बताइएको छ ।

Photo Source : Hit Network

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments