मेलबर्न । अष्ट्रेलियाको सरकारले कामदारहरुलाई दिने न्यूनतम तलबमा वृद्धि गरेको छ ।

नयाँ आर्थिक वर्ष शुरु भएसँगै यहाँको सरकारले कामदारको न्यूनतम तलब बढाएको हो ।

अबदेखि अष्ट्रेलियामा फुलटाइम अर्थात साताको ३८ घण्टा काम गर्ने जो कोहीले ७ सय ४०.८० डलर तलब पाउनेछन् । यो करिब ६० हजार नेपाली रुपैयाँ बराबर हुन्छ । यो तलब गत बर्षको भन्दा ३ प्रतिशतले बढी हो ।

Comments

comments