सिड्नी । अष्ट्रेलियाको सिड्नी एयरपोर्टको ड्युटी फ्री पसलबाट एक भारतीय पाइलटले सामान चोरेका छन् । एयर इन्डियाका सिनियर पाइलटले चोरी गरेका हुन् ।

एयर इन्डियाले वक्तव्य जारि गर्दै पाइलटले २२ जुनमा सामान चोरी गरेको जानकारी आएको र अनुसन्धान भइरहेको जनाएको छ । यसका साथै पाइलटलाई निलम्बन गरिएको समेत उल्लेख गरिएको छ ।

ती पाइलटले सिड्नी एयरपोर्टबाट दिल्लीको उडान भर्नु भन्दा पहिले ड्युटी फ्रीबाट वालेट चोरेका थिए । Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments