मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो समय अपराधिक घटना बढेका छन् । अपराध अनुसन्धान शाखाका अनुसार भिक्टोरियामा लुटपाट र घरेलु हिंसाका घटनामा वृद्धि भएको हो ।

त्यसमध्ये पनि एक्लो भएको मानिसलाई बाटोमा कुनै समूहले लुटपाट गर्ने घटना बढिरहेका छन् ।

पछिल्लो १२ महिनामा अपराधिक घटनामा समग्रमा २। ६ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

यस्तो छ आंकडा :

VICTORIAN CRIME RATES (YEAR ENDING MARCH 31, 2019)

* Assault and related offences – up 3.6 per cent to 40,428

* Robbery – up 6.4 per cent to 2671

* Stalking, harassment and threatening behaviour – up 10 per cent to 7456

* Theft – up 4.5 per cent to 136,910

* Drug use and possession – up 11.3 per cent to 12,097

* Weapons and explosives offences – up 9.5 per cent to 9645.

Source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments