मेलबर्न । अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा घरजग्गाको मूल्य गत वर्ष भन्दा भारि प्रतिशतले ओरालो लागेको छ ।

सिड्नीमा घरजग्गाको मूल्य गत वर्ष भन्दा १०.३ प्रतिशतले घटेको छ । यो वर्षको पहिलो चार महिनामा नै सिड्नीमा घर जग्गाको मूल्य ३.९ प्रतिशतले घटेको छ ।

त्यस्तै, मेलबर्नमा घर जग्गाको मूल्य गत वर्ष भन्दा ९.४ प्रतिशतले ओरालो लागेको छ । गत तीन महिनामा मेलबर्नमा घर जग्गाको मूल्य ३.८ प्रतिशतले घटेको छ ।

समग्रमा अष्ट्रेलियाको हाउजिङ्ग मार्केटमा १७० बिलियन डलरको गिरावट आएको छ ।

Source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments