एजेन्सी । अर्जेन्टिनाका फुटबल स्टार लेओनल मेस्सी संसारकै सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले निकालेको सुचीमा उनी सबैभन्दा बढी कमाउने खेलाडीमा पहिलो नम्बरमा आएका हुन् ।

फोर्ब्सका अनुसार गत वर्षको आम्दानीको मूल्यांकनको आधारमा उक्त सुची तयार पारिएको हो । मेस्सीले गत वर्ष तलब तथा विभिन्न व्यवसायिक सम्झौताबाट १ सय २७ मिलियन डलर कमाएका छन् ।

सुचीमा दोस्रो स्थानमा पर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आएका छन् । गत वर्ष उनले १ सय ९ मिलियन डलर कमाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments