इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा आज साँझ बेस्ट इन्डिज र पाकिस्तान भिड्दैछन् । विश्वकपमा लामो अनुभव सम्हाल्दै आएका यी दुवै टोलीको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यसअघि विश्वकपमा दुवै टिम १० पटक भिडेका छन् । जसमा वेस्ट ईन्डिज ७ पटक र पाकिस्तान ३ पटक विजयी भएको छ ।

पछिल्लो वार्मअप खेलमा न्युजिल्याण्डविरुद्व वेस्ट ईन्डिजले ४ सय २१ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments