काठमाडौं । काठमाडौको अनामनगर र शुकेधारामा आइतबारमा बिस्फोट भएको छ ।

दुबै स्थानमा एकैसाथ सिलिण्डर बिस्फोट भएको हुनाले बम भएको हुन सक्ने अनुमान गरिएको छ ।

सुकेधारामा २ र अनामनगरमान एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका  छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments