मेलबर्न । अष्ट्रेलिया स्थित सुपरमार्केटमा ठूलो सेल लाग्ने भएको छ । मे २२ अर्थात भोली बुधबार वुलवर्थमा सेल लाग्ने भएको हो ।

उक्त सेलमा खानेकुरा, सरसफाईसंग सम्बन्धित सामानहरु आदिमा ५० प्रतिशतसम्म छुट हुने बताइएको छ ।

सेलको फाइदा उठाउँदै सामान किन्न चाहनेहरुले वुलवर्थको एप्लिकेसन मार्फत पनि सामान खरिद गर्न सक्नेछन् । स्टोर र अनलाइन दुवैमा छुट उपलब्ध हुने वुलवर्थले बताएको छ ।

Source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments