मेलबर्न । नेपालबाट अष्ट्रेलिया आउँदा जोकोही व्यक्तिलाई आफ्नो परिवार, साथीभाइ, आफन्तको यादले सताउने गर्छ । अझ विशेष दिनमा उनीहरुसंग खुशी बाँड्न नपाउँदा मन दु:खी बन्छ । Cake to Nepal ले ती विशेष दिनहरुमा नेपाल र अष्ट्रेलियामा रहने व्यक्तिहरुको मन खुशी बनाइदिने प्रयास गरिरहेको छ ।

मेलबर्नमा मुख्य कार्यालय रहेको केक टु नेपालले अनलाइन मार्फत सेवा प्रदान गर्ने गर्छ । अष्ट्रेलियामा रहेका व्यक्तिहरुले केक तथा उपहार नेपाल पठाउन चाहेमा केक टु नेपालको वेबसाइट मा गएर आफूले चाहे अनुसारको उपहार, केक अर्डर गर्न सक्छन् ।

ग्राहकले आफ्नो बजेट तथा चाहना अनुसार उपहार रोज्न पाउन् भन्ने उद्देश्यले उपहारमा महँगो मोबाइल देखि कम बजेटको तर विशेष देखिने सामानहरुसम्म (जस्तै : चकलेट, कप, फूल, कार्ड, किताब, टेडी आदि) राखिएका छन् ।

सबैको सहजतालाई ध्यानमा राखेर केक टु नेपालले अहिले फोन मार्फत अर्डर गर्न सकिने व्यवस्था गरेको छ । यसको लागि ०४५१०६९८५० या ०३८३७६१८७६ मा फोन गर्न सकिन्छ । प्रभावकारी सेवाको लागि केक टु नेपालले आफ्नो सेवा २४ घण्टा नै खुल्ला गरेको छ ।

केक टु नेपालले अर्डर अनुसार उक्त केक तथा उपहार नेपालमा होम डेलिभरी गरिदिन्छ । जन्मदिन, एनिभर्सरी या कुनै विशेष दिनको लागि गरिएको अर्डर केक टु नेपालले उक्त दिन नै पुर्याउने प्रयास गर्छ । केक टु नेपालले आफ्नो सेवालाई विस्तार गर्दै अहिले अमेरिकामा रहेका नेपालीहरुको लागि पनि आफ्नो सेवा प्रदान गर्न थालेको छ । त्यसैले अब अमेरिकाबाट पनि केक टु नेपाल मार्फत नेपालमा केक तथा उपहार पठाउन सकिन्छ । https://caketonepal.com

Cake to Nepal

Surprise your friends, family or relatives in their birthday or in any occasion and Celebrate the occasion together. Send Gifts to your loved ones in Nepal. Now Get 5% off using the coupon code "lovenepal"To make an order:www.caketonepal.com#caketonepal #newpackage #birthdaypackage #delivery #samedaydelivery #nepal #usa #australia #love #gift #happiness #likebylike #trending #sendgiftsnepal #giftnepal

Posted by Cake to Nepal on Sunday, March 17, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments