धादिङ । धादिङको आदमघाटबाट बस त्रिशूली नदीमा खसेको छ ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बस आइतबार बिहान गजुरी–६ आमघाटबाट त्रिशूली नदीमा खसेको हो ।

घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । झण्डै ३० जना घाइते भएका छन् । गाडी नम्बर खुलेको छैन । तर अहिले नै यकिन संख्या भन्न सक्ने अवस्था नरहेको आमदघाट प्रहरीले जनाएको छ । उद्धारको काम जारी छ ।

File Photo

Please follow and like us:

Comments