काठमाडौं । अमेरिकाले प्रदानगर्ने डाइभर्सिटी भिसा (डिभी) २०२० को नतिजा मंगलबार अर्थात आज सार्वजनिक हुने भएको छ। नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।

डिभीको नतिजा सार्वजनिक गर्ने वेबसाइटका अनुसार मंगलबार राती नेपाली समयअनुसार पौने १० बजे नतिजा सार्वजनिक हुनेछ।

डिभीको लागि गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments