मेलबर्न । अष्ट्रेलियाको पीआर भिसाको लागि इन्भिटेसनमा कमी आएको छ । पीआर भिसाको रुपमा लिइने सबक्लास १८९ भिसाको लागि अप्रिल महिनामा १ सय मात्र इन्भिटेसन सार्वजनिक भएको छ ।

त्यस्तै, स्किल्ड रिजनल प्रोभिजनल भिसा (सबक्लास ४८९) को लागि १० इन्भिटेसन सार्वजनिक भएको छ । अप्रिलमा ८० पोइन्टबाट इन्भिटेसन काटिएको बताइएको छ ।

गतवर्ष सबक्लास १८९ को लागि अप्रिल महिनामा ३ सय इन्भिटेसन सार्वजनिक भएको थियो । Source : SBS News 

Choose the right package for your Mother this Mother's day on May 4 among these packages.To order:https://caketonepal.com/product-category/mothers-day/Or, fill up the form below, https://bit.ly/2GPY0HoOr,Call us: ➡️+61451069850➡️+61 3 83758978➡️+61452549850 (Viber only)#packages #phones #caketonepal #mothersday #freecake #mother #love #happiness #trending #likebylike #Australia #USA #Nepal #cakes #phonepackage #freecake

Posted by Cake to Nepal on Tuesday, April 30, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments