मेलबर्न । मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन आमाप्रति माया तथा सम्मान देखाउने राम्रो अवसर हो । यस दिनमा आमा र छोराछोरीको सम्बन्धलाई उत्सवको रुपमा मनाइन्छ । यस वर्ष आमाको मुख हेर्ने दिन मार्च ४ अर्थात यही शनिबार परेको छ ।

आमा देखि टाढा अष्ट्रेलियामा रहनेहरुका लागि  Cake to Nepal ले मातातीर्थ औंशी मनाउने अवसर प्रदान गर्ने भएको छ । अष्ट्रेलियामा रहने छोरीले एक क्लिकमै आमाको लागि केक तथा उपहार अर्डर गर्न सक्नेछन् । अनलाइन सेवा दिंदै आएको केक टु नेपालले उक्त केक तथा उपहार होम डेलिभरी गरिदिनेछ ।

आमाको मुख हेर्ने दिनलाई अझ विशेष बनाउनको लागि केक टु नेपालले उपहार प्याकेजहरु राखेको छ । आफ्नो चाहना अनुसार छोराछोरीले आमाको लागि मोबाइल, कुर्ता, सारी, माइक्रोवेभ ओभन, जुसर आदि उपहार दिन सक्नेछन् । केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।

Gift sending to Nepal is too easy from Cake to Nepal.Here's the short video of how to order any gifts from our web portal.Book any gifts online within just a click,Vist the link below: >> www.caketonepal.com << Or call,+61451069850+61 3 83758978+61452549850 (Viber)#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia #giftsonline

Posted by Cake to Nepal on Monday, April 29, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments