मेलबर्न । अष्ट्रेलियामा पार्टनर भिसाको लागि एप्लाई गरेका व्यक्तिको पार्टनरले इमिग्रेसनमा ब्रेकअप भयो भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।

अष्ट्रेलियाका ती व्यक्ति र उनको पार्टनरले विवाह गरेका थिएनन् । पार्टनरको स्पोनरसिपमा उनले पार्टनर भिसाको लागि आवेदन दिएका थिए । तर पार्टनरले इमिग्रेसनमा आफूहरुको ब्रेकअप भएको भनिदिएपछि उनको भिसा एप्लिकेसन रद्द भएको छ ।

ती व्यक्तिले आफ्नो पार्टनरसंग संगै बसेको प्रमाण, ऊसंग सम्बन्धमा रहेको प्रमाण र संगै बस्दा जिम्मेवारी निभाएको भए, ती प्रमाण पनि नहुँदा ती व्यक्तिको एप्लिकेसन रद्द भएको अधिकारिहरुले बताएका छन् । source : SBS News 

आमा को मुख हेर्ने दिन को लागि आजै BOOK गरौ |Australia, USA मा बसेर नेपालमा रहनु हुनेे आमालाई खुशी पारौ |Special Offers & Special Packages available for Mother's Day.To make an order, click on the link below: https://bit.ly/2Vyyw6fOr contact us at: 0451069850 / 0383761876#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia

Posted by Cake to Nepal on Tuesday, April 9, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments