सिड्नी । अष्ट्रेलियामा सडक नियममा कडाइ हुन थालेको छ । गाडी चलाइरहेको समयमा मोबाइल समाएका देखि सिट बेल्ट नलगाएका या बच्चालाई गलत सिटमा राख्नेहरु समेत कारबाहीमा परिरहेका छन् ।

सिड्नीको दक्षिण पश्चिमको केवल टाउनमा पांच जना बच्चा लिएर हिडेको एक गाडी कारबाहीमा परेको छ । गाडी चलाइरहेका ३८ वर्षीय ती व्यक्तिलाई कारबाही स्वरुप ३३ डिमेरिट पोइन्ट्स दिइएको छ ।

उक्त गाडीमा ११ वर्षिया एक बालिकाले सिट बेल्ट बाँधेकी थिइनन् । तीन वर्षको एउटा बच्चा बेबी सिटमा थियो, तर उसले पनि सिट बेल्ट बाँधेको थिएन । त्यस्तै गाडीको पछाडीको भागमा तीन बच्चा कम्बल मुनी लुकेर बसेका थिए ।

आमा को मुख हेर्ने दिन को लागि अर्डर गर्न

संसारको सबैभन्दा पवित्र नाता,आमा संसारको सबैभन्दा पवित्र सम्बोधन,आमा हामी मध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द,आमा अनि पल पलमा सम्झना आउने, सुख दु:खमा झझल्को आउने एउटा अनुहार,आमा । । । Don't miss to gift your MOM special gifts this Mother's day. To book your gifts : https://bit.ly/2Vyyw6fOr call,+61451069850+61 3 83758978+61452549850 (Viber)#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia

Posted by Cake to Nepal on Sunday, April 28, 2019

Comments