सिड्नी । अष्ट्रेलियाको सिड्नीमा सोमबार ट्रेन र बसको रुट तथा टाइमटेबलमा फेबदल हुनेभएको छ ।

यो फेरबदल कुनै समस्या या सेवा कम गरिएको कारण भने होइन । न्यु साउथ व्ह्लेसले केही हप्ता पछि सुरु गर्न लागेको नयाँ मेट्रो सेवाको तयारिका कारण सोमबार देखि ट्रेन तथा बसको रुटमा फेरबदल हुनेभएको हो ।

यो फेरबदल नौ वटा रेल लाइन र १४ बस रुटमा हुने बताइएको छ ।

ट्रेन तथा बस रुट सम्बन्धि फेरबदलको विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् >> Transport for NSW website

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments