मेलबर्न । पढाइ तथा अवसरको खोजीमा नेपालमा रहेको परिवारसंग टाढा भएर अष्ट्रेलिया बस्नेहरुको संख्या बढिरहेको छ । देश तथा परिवारसंग टाढा रहँदा सम्झना त हुन्छ नै, विशेष दिन तथा चाडपर्वले अझ मन खल्लो बनाइदिन्छन् । केही दिन मात्र बाँकी रहेको मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनमा छोराछोरी अष्ट्रेलिया, अमेरिका लागायतका देशमा हुनु र आमा नेपालमा हुनुले दिनलाई नै नरमाइलो बनाइदिन्छ । तर, ‘केक टु नेपाल’ले अब यो नरामाइलोपन र खल्लोपनलाई मेटीदिनेछ ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको केक टु नेपालद्वारा अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका देशहरुबाट नेपालमा रहेको आफ्नो घरमा केक तथा उपहारहरु पठाउन सकिन्छ ।

केक टु नेपालले काठमाडौं उपत्यकासहित पोखरा,चितवन,धरान,बुटवल र नेपालका प्रमुख शहरहरुमा होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ । आमाको मुख हेर्ने दिनको अवसरमा केक टु नेपालले विशेष योजनाहरु समेत ल्याएको छ ।

अनलाइन सर्भिसमा आधारित केक टु नेपालले यस वर्षको आमाको मुख हेर्ने दिनकालागि नि:शुल्क केक उपहारको योजना ल्याएको छ । यही अप्रिल ३० भित्र बुकिङ अर्डर गर्नेहरुले यो योजनाबाट लाभ लिन सक्नेछन् । यसको साथै आमाको लागि विभिन्न उपहारका प्याकेज समेत छन् । आफ्नो चाहना र बजेट अनुसार ती प्याकेजहरु छनोट गर्न सकिनेछ ।

उपहार प्याकेजमा सारी, कुर्ता, मोबाइल, माइक्रोवेभ ओभन, प्रिन्टेड कप, दैनिक जीवनका आवश्यक सामग्री, शृंगारका सामग्री, रम, मीठाई आदि रहेका छन् ।

केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ । यस वर्षको आमाको मुख हेर्ने दिन वैशाख २१ अर्थात मे ४ तारिखमा परेको छ ।

आमा को मुख हेर्ने दिन को लागि आजै BOOK गरौ |Australia, USA मा बसेर नेपालमा रहनु हुनेे आमालाई खुशी पारौ |Special Offers & Special Packages available for Mother's Day.To make an order, click on the link below: https://bit.ly/2Vyyw6fOr contact us at: 0451069850 / 0383761876#caketonepal #mothersday #mothersdaypackage #newpackages #trending #love#happiness #mother #cakes #gifts #giftformom #nepal #usa #australia

Posted by Cake to Nepal on Tuesday, April 9, 2019

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments