पर्थ । अष्ट्रेलियाको पर्थमा कुरियर कामदारहरुले पार्सल जाथ्भावी फालेको भिडियो अहिले अष्ट्रेलियामा भाइरल भइरहेको छ । उक्त भिडियोमा डेलिभरीको लागि ठीक पार्दै गर्दा कामदारहरुले पार्सल जथाभावी फालेको देखिन्छ ।

अष्ट्रेलिया पोस्टले भिडियो सार्वजनिक भएपछी आफ्ना ग्राहकहरुसंग माफी मागेको छ । यसको साथै उक्त भिडियोको बारेमा थप अनुसन्धान गरि अगाडी बढ्ने अष्ट्रेलिया पोस्टले उल्लेख गरेको छ ।

कामदारहरुको उक्त व्यवहारले गर्दा पार्सल बिग्रेको, फुटेको प्राप्त हुने भन्दै उक्त भिडियोमा कमेन्ट गर्नेहरुले कामदारलाई कारबाही गर्न र पदबाट हटाउन आग्रह गरेका छन् । source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments