काठमाडौँ । डडेल्धुरामा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बससाहुखर्क नजिक दुर्घटनामा परेको हो ।

बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । मृतककोे सनाखत भएको छैन ।

Comments