मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा लाइभ लोक दोहोरी साँझ हुनेभएको छ । नेपालबाट टाढा रहेतापनि नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन संगै मनोरन्जनको लागि नेप्को इन्टरटेनमेन्टले कार्यक्रमको आयोजना गरेको हो ।

लाइभ लोक दोहोरीमा अर्जुन सापकोटा, सूर्य खड्का, उमा गिरि, आशा पुन लगायतका कलाकारको प्रस्तुति रहनेछ । आगामी २८ अप्रिलमा हुने उक्त कार्यक्रममा बालबालिका र भिजिट भिसामा आउनुभएका अभिभावकलाई नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ । अन्यलाई भने टिकट शुल्क १५ डलर रहेको छ ।

लाइभ लोक दोहोरी कार्यक्रम Estonian House , 43 Melville RD , Brunswick West मा हुनेछ । कार्यक्रमलाई भिसा डाइरेक्ट कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments