काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताउनुभएको छ ।

शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताउनुभएको हो ।

गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर अरुले नभई आफैंले भनेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ले भन्या हो । उहाँले भन्नुभयो–गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ ।

Comments